कटहरियामा हावा टंकी विस्फोट, एकको मृत्यु एक घाइते

425 Shares

तराई टप संवाददाता
रौतहट, ३ मंसिर । रौतहटको कटहरिया नगरपालिकाको कटहरिया बजारमा रहेको मोटरसाइकल वर्कसपमा रहेको हावा टंकी पड्कीडा वर्क संचालकको छोराको मृत्यु भएको छ भने अर्को घाइते भएका छन ।
कटहरिया नगरपालिका ५ स्थित बजारमा गोबरी मियाँले संचालन गरेको मोटरसाइकल वर्कसपमा टंकीमा हावा भर्ने क्रममा शुक्रवार दिउसो १२ बजेको समयमा विस्फोट हुँदा स्थानीय गोबर मियाँको २० बर्षिय छोरा समसलको मृत्यु भएका हुन् । हावा टंकीको भाग उछिटिएर समसुलको टाउकोमा गहिरो घाउ लाग्दा गिद्दी समेत फुटेर बाहिर आउदा मृत्यु भएपछि प्राथमिक उपचार पछि थप उपचारको लागि विरगंज तर्फ जाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
वर्कसपमा काम विशेषले बसिरहेका स्थानीय २५ बिर्षय जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय अस्पतालमा उपचार भईरहेको इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
हावा टंकी विस्फोट भएपछि टंकीको भाग उछिटिएर बिधुतको तार समेत चुंडिए । ग्यारेज संचालक समसुल मियांले पम्पसेट चलाएर हावा टंकिमा हावा भरिरहेको क्रममा पड्केकोले हावा बढी भएर घटना भएको डिएसपी भण्डारीले आशंका व्यक्त गर्दै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।