निर्माणाधिन कार्यपालिका भवनको अनुगमन निरीक्षण गर्दै गुणस्तरिय भवन बनाउनः नगरप्रमुख जयसवालको निर्देशन

0 Shares
ओम प्रकाश यादव
रौतहट, २४ माघ । गरुडा नगरपालिकामा निर्माण भईरहेका कार्यपालिका भवनको अनुगमन निरीक्षण गर्दै नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले गुस्तरिय भवन बनाउन निर्देशन दिए ।
गरुडा स्थित पशु बजारमा निर्माण भइरहेको नगर कार्यपालिका भवनको नगरप्रमुख जयसवालले विहिवार विहानै अनुगमन निरीक्षण गर्दै साइट इन्चार्ज देखि लिएर सिकर्मीहरुलाई निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा नगरप्रमुख जयसवालले निर्माणको प्रगति गुणस्तर, र निर्माण सम्पन्न हुने समयसीमाबारे जानकारी लिँदै सम्बन्धित निर्माण कम्पनीलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिए ।
आउँदो अषाढमा नगरपालिका भवनको उदघाटन गर्ने लक्ष्यका साथ तिब्र गतिमा निर्माण हुँदै गरेको भवनमा कुनै प्रकारको लापरवाही नगरी गुणस्तरिय र ठोस काम गर्न नगरप्रमुख जयसवालले निर्माण कम्पनीलाई निर्देशन दिएको बताइएका छन् ।
निर्माण कम्पनीले कुनै प्रकारको लापरवाही नगरोस् भन्ने उद्देश्यले आफु बेला बेलामा  उपस्थित भएर काम गराउने गरेको उनले बताए । अनुगमनले निर्माण कार्यलाई थप गति दिने विश्वास व्यक्त गरे ।
१५ करोडको लागतमा नगरपालिकाको तीन तल्ले भवन निर्माण भईरहेका छन् । पहिलो चरणमा एक तल्ला भवन आउँदो अषाढ महिनामा निर्माण भइसक्ने र अषाढमा एक तल्ले नव निर्मित भवनको उदघाटन गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ ।
गरुडा नगरपालिकाको आफ्नो प्रशासनिक भवन नहुँदा स्थापना भएदेखि नै नगपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।