सीमाक्षेत्रमा अपराधिक ‘डी’ गिरोह संचालन गरेर लुटपाट गर्ने चार जनालाई सिरहा प्रहरीद्धारा पक्राउ

0 Shares
रौतहट, २४ माघ । नेपाल भारत सीमा क्षेत्रमा रहेर अपराधिक गिरोह संचालन गरी लुटपाट गर्दै आएका एक भारतीय सहित चार जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् ।
नेपाल र भारतको सीमा क्षेत्र भएर ओहरदोहर गर्ने यात्रुहरुलाई अपराधिक समुहले लुटपाट गर्दै आएको प्रहरीलाई खवर प्राप्त भएपछि प्रहरीले सुक्ष्म निगरानी राखेका कारण उक्त सफलता हात लागेका हुन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हुगली जिल्ला ग्राम पञ्चायत भगवतीपुर ७ का निरोज भन्ने मेहराज मोन्डल, सिरहाको लहान नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय दिनेश विश्वकर्मा, सुखीपुर नगरपालिका ८ का ४५ बषीएइ इन्दल भन्ने इन्द्रनारायण चौधरी, ३१ बर्षीय भैरव भन्ने देवकुमार मुखिया रहेको बताइएको छ ।
सिरहा प्रहरीले चारै जनालाई गएको मंगलबार लहान नगरपालिका वडा नम्वर ७ स्थित विकाश ट्रेडर्समा डाँका गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
पक्राउ परेका चारै जना विरुद्ध जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उनले भने । डिएसपी पासवानका अनुसार पक्राउ  परेकाहरु नेपाल र भारतमा लुटपाट, अपहरण, धम्काएर चन्दा असुल्ने जस्ता अपराधिक ‘डी’ ग्रुप संचालन गर्दै आएका थिए ।
भारतीय प्रहरीले पनि सोही समूहका चारजनालाई पक्राउ गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।