भारतीय दूताबासको सहयोगमा “नेपाल–भारत रंग महोत्सव” काठमाडौंमा चल्दै

0 Shares
काठमाडौं, २६ माघ । नेपाल भारतको साँस्कृतिक महत्वलाई जगेर्ना गर्ने उद्देश्यबाट “नेपाल–भारत रंग महोत्सव” काठमाडौंमा आयोजना भईरहेको छ ।
भारतीय दूतावासको सहयोगमा माघ २३ अर्थात ५ फेब्रुअरी देखि भएको “नेपाल–भारत रंग महोत्सव” माघ ३१ फेब्रुअरी ३१ सम्म काठमाडौंको जमल स्थित नेपाल कल्चरल कर्पोरेशन अडिटोरियममा संचालन भईरहेको हो ।
वीपी कोइरालाई इन्डिया–नेपाल फाउण्डेशनको स्थानीय सहयोवगमा  नेसनल स्कुल अफ ड्रामा भारत संगको सहकार्यमा नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठान नेपालद्धारा आयोजना गरिएका उक्त महोत्सवमा नेपालका तीन र भारतका तीन गरी ६ वटा नाटक प्रस्तुत हुने जनाएको छ ।
संचालन भएको “नेपाल–भारत रंग महोत्सव” ले नेपाल र भारतीय जनताहरु बीचको कला, संस्कृतिको क्षेत्रमा मधुर सम्बन्ध स्थापित गराउने उद्देश्यबाट यस प्रकारका महोत्सव गराएर दुई देशका नागरिकहरु बीचको अपसी सम्बधलाई दर्शाउने प्रयास गर्नमा भारतीय दूतावासको अग्रणी भुमिका रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।