बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा एक भियतनामी नागरिक पक्राउ

0 Shares
काठमाडौं, २७ माघ । चार बर्षीय बालकलाई अपहरण गरेर बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरी उक्त कार्यमा संलग्न एक भियतनामी नागरिकलाई पक्राउ गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार ललितपुर महानगरपालिका वडा नम्वर १२ पाटन बस्ने चेपाङ समुदायका चार बर्षीय बालकलाई अपहरण गरेर कलंकी स्थित इलाम मेची गेष्ट हाउसमा बन्धक बनाएको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बालकलाई उद्धार गरेका हुन् ।
अपहरण एवं बन्धक बनाएको आरोपमा प्रहरीले भियतनामको एक नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।
गएको माघ २४ गते राति करिव साढे ८ बजेको समयमा बालक हराएको रिपोर्ट प्रहरीमा बालकको आमाले जाहेरी दिएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले कलंकी स्थित इलाम मेची गेष्ट हाउसबाट बालकको सकुशल उद्धार गरिएको र अपहरण एवं बन्धक बनाएका भियतनामी नागरिक मि हाङ किन्हालुनलाई पक्राउ गरेर अनुसन्धान भईरहेको बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।