0
Shares
रौतहट, २७ माघ । विद्यालयबाट घर फर्किदै गरेकी एक छात्रा कैलालीमा बलात्कृत भएकी छिन् ।
कैलालीको धनगढीमा गएको विहिवार साँझ स्कुलबाट घर फर्किदै गरेकी १४ बर्षीया छात्रालाई १८ बर्षीय किशोरले बलात्कर गरेको कलैली प्रहरीले पुष्टि गरेका हुन् ।
बाजुरा जिल्ला घर भएकी छात्रा धनगढीमा कक्षा ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिसकेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन