zoom meeting join a meeting today - zoom meeting join a meeting today zoom no download why are my pcr results taking so long download zoom for windows 10 pc download chat on zoom priority zoom download which zoom app should i download

अबैध घरेलु मदिरा नष्ट

   ३ मंसिर २०७८, शुक्रबार १७:०९  

रौतहट, ३ मंसिर । रौतहट स्थित सशस्त्र प्रहरीले यात्रुवाहक बस बाट १२ ग्यालेन अबैध घरेलु मदिरा बरामद गरेको छ । सशस्त्र बेस क्याम्प दुधियाभरको टोलिले चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत नियमित चेकजाँचको क्रममा शुक्रबार ना८ प ७३३६ नम्बरको लोकल बस बाट उक्त मदिरा बरामद गरेको हो ।
बसको डिकि भित्र लुकाएर बोराले छोपेर राखेको उक्त १५ ग्यालेन १८० लिटर मदिरा टोलिले चेकजाँच गर्दै जांदा बरामद भएको सशस्त्र बेस क्याम्प दुधियाभरका प्रमुख ईन्स्पेक्टर मदन रसाईलिले बताएका छन ।
बरामद मदिरा स्थानीय जनप्रतिनिधि,संचारकर्मी,तथा भद्र भलादमिको रोहवरमा सनिवारनै बेस क्याम्प छेउमै नस्ट गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै