वर्तमान सरकार नेपाल र नेपाली प्रति समर्पित रहेकोः एमाले उप महासचिव ज्ञवाली

0 Shares
रौतहट, २९ माघ । नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले दुबै छिमेकी देश प्रति लक्ष्ति गर्दै वर्तमान सरकार नेपाल पक्षधर रहेको बताए ।
भारत–चिन दुबैका पक्षको विचार संग हाम्रो मेल खान्छ कि खादैन त्यो भिन्न विषय हो तर हामी सिंगो नेपालको हित कसरी हुन्छ त्यसको पक्षमा रहेको उनले भने । हामी दुबै मित्र राष्ट्र संग मिलेर विकास गर्न तयार छौ स्पष्ट पारे ।
नेकपा एमाले जिल्ला कमिटी रौतहटको आयोजनामा मंगलवार “तीन महिने वडा केन्द्रीत अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई गरुडामा सम्बोधन गर्दै उप महासचिव ज्ञवालीले काग्रेस–एमालेको सहकार्य देखेर “आया राम, गया रामहरुको” निन्द हराम भएको बताए । उनले भने “नेपाली काग्रेस र नेकपा एमाले  सता साझेदार मात्र नभई एक अर्काेको प्रतिस्पर्धि” हो ।
काग्रेस संगको हाम्रो सहकार्यले प्रचन्डको जादुई नम्बर ३२ जना सांसद भएको पार्टीको प्रधानमन्त्री हुने सिष्टम फेल भएको नेता ज्ञावलीले बताए । सता सहकार्य सगै देशमा स्थिर सरकार आएको बताए । पुंजिगत खर्च बढेको छ । आयात निर्यातमा सुधार भएको स्पष्ट पारे ।
हाम्रा सरकार आएपछि सत्य निरुपण तथा मेलमिलाप  आयोग सर्वसहमतिले पारीत भएका छन । सास छ न लास छ पिडित परिवार वेहालको अवस्था थियो । अब उनि न्याय पाउने भएका  छन ।
स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटी इन्चार्ज लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, मधेस प्रदेश कमिटी  अध्यक्ष चन्देश्वर मण्डल सहितका वक्ताले संगठनलाई सदृढ गरेर आगाडी बढाउनु पर्ने कुरामा जोड दिए ।
सो अवसरमा केन्द्रीय रेखा झा, उधव रेग्मी र कुन्दन कुशवाहा, मधेस प्रदेस का सचिव आरती भण्डारी सहितका नेतावहरुको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) जिल्ला कमिटी, रौतहटका अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा तुलसीलाल स्मृति सभा भवन गरुडामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।