घाइते जंगली हात्तीलाई पशु चिकित्सकले गरे उपचार

0 Shares
रौतहट, १ फागुन । घाईते अवस्थामा रहेका जंगली हात्तीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका चिकित्सकले विहिवार उपचार गरिएको छ ।
विगत दुई महिना देखि रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिकाको जंगल क्षेत्रमा देखापरेका घाईते जंगली हात्तीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टालीले घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरिएको हो ।
घाईत अवस्थामा फेला परेको हात्तीको दाया खुट्टा घोडा मुनी र घाटीमा धारिलो धातुको बस्तुले घोचेको हुँदा सुनिएर घाउ भएका थिए । सोही अवस्थामा  बस्ति डुल्दै हिडने जंगली हात्तीको कसैले गोली हानेको हुन सक्ने आशका गरिएको स्थानीयले बताए ।
चन्द्रपुर नगरपालिका वडा नम्वर २ स्थित हिलेखोलाको पोखरीडाडाको महादेब स्थान सामुदायिक वन उपभोक्ता समुहको जंगल क्षेत्रभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर उपचार गरिएको राष्ट्रिय प्रकृती संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाले जानकारी दिए ।
उपचार सकिएलगत्तै हात्ती व्युँझिए पछि त्यसै स्थानमा छाडियो । बेहोस भएको आधा घण्टा भित्र पशु चिकित्सकहरुको प्राविधिक टोलीले हात्तीको उपचार गरे । निको भएपछि उक्त हात्ती पुरानै स्थानमा फर्कने उनले भने । हात्तीको उद्धारमा कठिनाई रहेको कारण यसै स्थानको वनक्षेत्रमा छाडिएको छ ।
उक्त हात्ती पर्सा वनजन्तु आरक्षको भएपनि अहिलेको अवस्थामा यही छाडिएपछि स्थानीयहरु यहाँबाट हात्तीलाई अन्यत्र लैजान भाग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।