जनयुद्ध दिवशको अवसरमा जुलुश प्रदर्शन गर्दै गौर स्थित पार्टी कार्यालय उदघाटन

0 Shares
रौतहट, १ फागुन । नेकपा (माओवाली केन्द्र) ले विहिवार जनयुद्ध दिवस मनाउदै रौतहट सदरमुकाम गौरमा पार्टी कार्यालयको उदघाटन गरिएका छन् ।
माओवादी जिल्ला इन्चार्ज अशोक जयसवालको नेतृत्वमा धेरै दिन पश्चात ठूलो संख्यामा माओवादी कार्यकर्ताहरु उपस्थित भई निकालिएको रयाली गौर नगर परिक्रम गरे । विपी चोकबाट सुरु गरिएको रयाली मुख्य सडक हुदै भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडी भएर पार्टी कार्यालयमा पुगेर समापन भएका थिए ।
उत्साहपूर्वक उपस्थित भएका सयौं कार्यकर्ताहरु अगाडी पार्टी कार्यालयको उदघाटन गरियो । उदघाटन पश्चात मन्तव्य राख्दै प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री युवराज भटराई (समिर) ले वडा देखि लिएर पालिका सम्म, क्षेत्र देखि लिएर जिल्ला सम्मको संगठन विस्तार गरेर बलियो बनाएमात्रै जनयुद्धको सपना पुरा हुने बताए ।
जनयुद्धको माध्यमबाट मुलुकमा सहादत प्राप्त गरेका सहिदहरुको सपनालाई पुरा गराउन तपाई हामी आ आफनो स्थानबाट पार्टीको लागि सक्रिय भुमिका निर्वाह गर्नुपर्ने आजको आवश्यक्ता रहेको उनले भने ।
जिल्ला इन्चार्ज अशोक जयसवालले आजको उपस्थितिले देखाइ दिएकाका छन् की रौतहटमा माओवादी कुनै पार्टी भन्दा कमजोर छैन् । यसलाई संस्थागत रुपमा रुपान्तरण गरेर संगठनको रुपमा विस्तार गरेर अघि बढाउनु पर्नेमा जोड दिए ।
जनयुद्ध दिवसको अवसरमा गौरमा निकालिएको रयाली जुलुश प्रदर्शनका केही झलकहरु 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।