चितवनको ईच्छाकामना गापा स्थित त्रिशुली नदीमा बाईक खस्दा चालक वेपत्ता, खोजी कार्य जारी

0 Shares
चितवन, २ फागुन । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा मोटरसाइकल दुर्घटना भई चालक त्रिशुली नदीमा खसेर वेपत्ता भएका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ स्थित कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिन तर्फ गईरहेको बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरका मोटरसाइकल शुक्रवार ११.५५ बजेको समयमा दुर्घटना भएर चालक त्रिशुलीमा खसी वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी ज्ञानकुमार महतोले मोटरसाइकल आफै अनियन्त्रित भर्ई सडक छेउमा रहेका डिभाइडरमा ठोक्किएर नदीमा खसेको बताए । मोटरसाइकलमा सवार एक जना व्यक्ति त्रिशुली नदीमा खसेको स्थानीयले बताएपछि गोताखोरको मद्दतबाट खाजी कार्य भईरहेको छ ।
दुर्घटनास्थलबाट लमजुङ जिल्लाको साविक चन्दरेश्वर गाविस ३ हाल चितवनी भरतपुर महानगरपालिका १ का २७ बर्षीय रोहित रानाको नागरिकता र ब्लूबुक भेटिएको डिएसपी महतोले भनेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
नागरिकता र परिचय पत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी) मा कार्यरत रहेको बुझिन्छ । तर मोटरसाइकलमा कति जना सवार थिए अहिले सम्म खुल्न नसकेको उनले भने । घटनास्थलबाट मोटरसाइकल उछिट्टिएर करिव १५० मिटर तल मोटरसाइकल बरामद भएको प्रहरीले प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।