नेसपा (नयाँ शक्ति) को पहिलो जिल्ला अधिवेशनबाट केन्दीय सदस्यमा सिंह निर्वाचित

0 Shares

सर्लाही, ३ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो जिल्ला अधिवेशनबाट केन्द्रीय सदस्यमा राजेशकुमार सिंह निर्वाचित भएको छ ।
नेसपा (नयाँ शक्ति) को यस अघि भएको महाधिवेशनबाट अध्यक्ष पदमा डा. बाबुराम भटराई सहित पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय समितिको प्रत्यक्ष निर्वाचनबाट नेतृत्वमा गत माघ २९ देखि २९ मा सम्पन्न भएको महाधिवेशनबाट चयन भईसकेको हो ।
सर्लाहीबाट मधेशी केन्द्रय सदस्य खुल्लामा राजेशकुमार सिहं ३ सय ८८ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरी मधेशी केन्द्रय सदस्य युवाबाट सर्लाहीकै दिपक महतो ४ सय ८ मत प्राप्त गरी निर्वाचित भएको जनाइएको छ ।
सर्लाहीमा नेपाल समाजवादी पाटी (नयाँ शक्ति) जिल्ला देखि वडा स्तर सम्म पार्टी गठन गरी बिस्तार गरिने नव निर्वाचित केन्द्रय सदस्य सिहंले वताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।