सुरक्षाकर्मीहरुको सेटिंगमा पर्साको सीमानाकाबाट संस्थागत रुपमा तस्करी कार्य मौलाउदै

0 Shares

पर्सा, ४ फागुन । पर्सा जिल्लाको विभिन्न सिमानाकाहरु सुरक्षाकर्मीहरु खटिएपनि अबैध रुपमा तस्करीको कार्य दिनप्रतिदिन मौलाउदै गएका छन् ।
पर्सा जिल्लामा सुरक्षा निकायका प्रमुखहरु फेरिएपनि तस्करी कार्य जसकी तस अवस्थामा जारी नै रहेका हुन् ।
पर्सा जिल्लाको भारत संग जोडिएका विभिन्न सीमानाकाहरुमा परिचालन भएका सुरक्षाकर्मीहरुको अपवित्र साँठगाँठमा तस्करी कार्य मौलाउदै गएको श्रोतले दाबी गरे ।
सीमापारी भारतीय बजारबाट नेपाल प्रवेश गर्दा सुरक्षाकर्मीहरुको साँठगाँठ हुने गरेको भएपनि उक्त सामानहरु भण्डारण गर्दा पुनः पक्राउ पर्ने डर पर्याप्त रहेको बताइएको छ यसै क्रममा गत माघ १४ गते सशस्त्र प्रहरीले मदन गुप्ता (रुन्चे) को गोदामबाट ५० लाख रुपैयाँ भन्दा बढीको तस्करीको कपडा र हार्डवेयरको सामान बरामद गरेको थियो । वीरगन्ज भन्सार कार्यालयमा सामान दाखिला गर्दा सशस्त्र प्रहरीले उक्त सामान कहाँबाट र कुन व्यक्तिको गोदामबाट बरामद भएको भनी उल्लेख नगर्दा रुन्चेलाई उन्मुक्ति दिइएको थियो । सशस्त्र प्रहरीले होस वा नेपाल प्रहरी सबै सेंिटंगमा अबैध कारोवारलाई निरन्तरता दिदै आएको अबैध कारोवार गर्ने मध्येकै एक कारोवारीले बताए ।
रुन्चेको गोदाममा छापा मार्दा साक्षीको रूपमा भन्सार कार्यालयका नायबसुब्बा सन्दीप पराजुलीसहित चारजना उपस्थित थिए । तर भन्सार दाखिला गर्दा कसको गोदामबाट बरामद भएको हो भन्ने उल्लेख नै नगरी तस्कर गुप्तालाई जोगाउने काम गरिदा सुरक्षाकर्मीहरु सेटिंग पनि गज्जबका हुने गरेको कारण पर्सा जिल्लामा संस्थागत तस्करीले भयाभय रुप लिदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।