zoom meeting zoom meeting download zoom pc windows zoom error code 1132 pc - zoom error code 1132 pc free download zoom for laptop zoom.us download for windows zoom meeting login with id number drag zoom pro extension free download zoom installation pc

३५० बालबालिकालाई स्कूलब्यागको साथै शैक्षिक सामग्री वितरण

   ७ मंसिर २०७८, मंगलवार १४:३३  

तराई टप संवाददाता
कटहरिया (रौतहट), ७ मंसिर । जन्म दिनको अवसरमा एक जना युवाले कटहरिया नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई स्कुल व्यागको साथै शैक्षिक सामग्री वितरण गरेको छ ।
कटहरिया नगरपालिका वडा नम्वर ८ घर भएका युवा हेमकुमार साहले आफनो ३६ औं जन्मदिनको अवसरमा वडाभरीमा रहेका बिद्यालयमा अध्ययनरत ३५० बालबालिकालाई स्कुलब्याग तथा शैक्षिक सामग्री बितरण गरेको हो ।
उक्त अवसरमा कटहरिया नगरपालिकाको प्रवक्ता चन्दन कुशवाहा, आईटि आर्मीको जिल्ला संयोजक नरेश साह, शिक्षक, बिधार्थी, अभिभावक र स्थानीयहरुको उपस्थितिमा युवा साहले जन्मदिनको अवसरमा भोजभतेर भन्दा विद्यार्थीहरुलाई स्कूलब्यागको साथै शैक्षिक सामग्री दिएर उनीहरुलाई अध्ययन अध्यापन प्रति हौसला बढाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै