लालबन्दीको डाँडाटोलमा राखिएको १५–२० विगहा खेतको परालमा भिषण आगलागि, नियन्त्रणको प्रयास जारी

0 Shares
सर्लाही, ५ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकाको डाँडा टोलमा भण्डारण गरिएका परालको टालमा सोमवार दिउसो आगलागि भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्वर ८ डाडा टोलमा रहेको मेखाराम जर्घा मगर संचालन गरेको पशुफर्म नजिकैको इनारमा जडान गरिएको मोटरको तार सर्ट भएर आज दिउसो २.२० बजेको समयमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
उक्त फर्म नजिक १५ देखि २० विगहा खेतको पराल चाँग लाइएका थिए सोही परालको टालमा आगलागि भएको खवर प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रसनी विरेन्द्रकुमार साहको कमाण्डमा १३ जना, नेपाली सेनाका जम्दारको कमाण्डमा २१ जना, सशस्त्र प्रहरीको प्रसनीको कमाण्डमा ९ जना तथा हरिवन र मलंगवा नगरपालिकाको दमकल पुगेर आगोलाई नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरी श्रोतबाट बुझिएका छन् ।
आगलागिको रापले उक्त फर्ममा रहेका दुधारे भैसीको मुख र पिठ्युमा सामान्य पोलेको तथा फर्ममा सामान्य क्षति भएको बताइएको छ । मानविय क्षति नभएपनि के कतिको भौतिक क्षति भएको विस्तृत जानकारी अहिले सम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।