प्रजातन्त्र माथि विश्वास राख्ने ठूला दलले सम्झेनन प्रजातन्त्र दिवशलाई

0 Shares
रौतहट, ८ फागुन । मुलुकलाई जहानियाँ राणा शासनबाट मुक्त गराउन रौतहट जिल्लाका तत्कालिन काँग्रेसी नेताहरुको अग्रणी भुमिका रहेका थिए तर ७५ औं प्रजातन्त्र दिवशका दिनमा प्रजातन्त्रको हिमायती भन्ने नेपाली काँग्रेसले प्रजातन्त्रलाई सम्झिएनन् ।
२००७ सालको जहानियाँ राणा शासन अन्त्यका लागि नेपाली काँग्रेसका तात्कालिन ठूल ठूला नेताहरुको सीमावर्ती बैरगनिया मालगोदाममा सम्पन्न बैठक पश्चात गौर नाका भएर शान्तिपूर्ण आन्दोलनको विगुल फुकिएको थियो ।
नेपाली काँग्रेसका ठूला नेता स्व. शेख इद्रिशको जिल्लाको रुपमा चिनिएका रौतहटमा नेपाली काँग्रेसले प्रजातन्त्र दिवशलाई बिर्षिदा जनमानसमा यसको सन्देश राम्रो गएको देखिएन । नेपाली काँग्रेसका मधेश प्रदेश सभापति, जिल्ला सभापति अहिले प्रदेशमा अर्थ मन्त्री जस्ता नेताहरु रौतहट सदरमुकमाम गौर स्थित पार्टी कार्यालय वा अन्य स्थानमा प्रजातन्त्र दिवशलाई समेत सम्झिएनन् ।
हुनत केही गैर सरकारी संघसंस्थाहरु प्रजातन्त्र दिवशमा विभिन्न कार्यक्रमहरु गरेर मनाए, केही पालिका प्रमुखहरु झण्डो तोलसन समेत गरे तर सार्वजनिक रुपमा सरकारी कार्यालयहरुमा झण्डा फेरियो, साँझ मैनवत्ती बालियो । तर प्रजातन्त्रका ठूला हिमायती दलले उपलब्धीलाई संस्थागत गर्न उपयुक्त ठानेन् ।स्मरणीय छ की नेकपा (माओवादी) रौतहटले फागुन १ गते माओवादी जनयुद्ध दिवश उत्साह एवं हर्षोल्लसका साथ मनाएर देखाइदिए की माओवादीको जनयुद्ध शोषित पीडितका लागि भएको दर्शाए तर प्रजातन्त्र माथि विश्वास गर्ने पार्टीले नै सम्झिएनन् यो कसको दोष हो यथार्थ विष्लेशन हुनु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।