सिडिओको मौखिक सहमती पछि रामपुरखापको आमरण अनसन फिर्ता

0 Shares
रौतहट, ८ फागुन । प्रमुख जिल्ला अधिकारीको मौखिक सहमती पश्चात आमरण अनसन फिर्ता भएका छन् ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर ९ रामपुरखाप नाकामा छोटी भन्सार कार्यालय स्थापना संगै चार पाँग्रे सवारी साधन निर्वाध रुपमा गुड्न पाउन भन्दै स्थानीय तीन जनाले बुधवार विहान देखि आमरण अनसनमा बसेका थिए । हिजै अबेर साँझ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पूर्वत ढंगबाट चारपाँग्रे सवारी साधन इन्ट्री गराएर जान पाउने मौखिक सहमती जनाएपछि आमरण अनसन फिर्ता भएका हुन् ।
स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनसनमा बसेको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि हिजो साँझ प्रमुख जिल्ला अधिकारी रेग्मी सहितको सुरक्षा निकायको टोली उक्त स्थानमा पुगेर आन्दोलनकारीको माग पुरा गरेपछि आमरण अनसन फिर्ता भएको उनीहरुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।