पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको समर्थन गर्दै गौरको वीपी चोकमा दिप प्रज्वलन

0 Shares
रौतहट, ९ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिको समर्थनमा रौतहट सदरमुकाम गौरमा दिप प्रज्वलन गरेर समर्थन जनाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गौर नगरअध्यक्ष कौशल साहले पूर्व राजा शाहले गत फागुन ७ गते दिएको अभिव्यक्ति शतप्रतिशत सत्य रहेकोमा समर्थन जनाउदै उनको सम्मानमा गौरको वीपी चोकमा दिप प्रज्जवलन गरिएको जानकारी दिएका हुन् ।
प्रजातन्त्र हुँदै लोकतन्त्र, संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा जनताहरु सुखि भएनन्, युवाहरु विदेश पलायन भए, राजगारीको अवसरहरु भएन, भ्रष्टाचार गर्नेहरुको विगविगी बढेका छन्, अपराध मौलाउदै गएका छन् जनताहरु अक्रान्त छन् तर राज्यसत्ता संचालनकर्ताहरु मोजमस्तीमा रहदा पूर्व राजाद्धारा जनताको पीडा सहन नसकेर दिएको अभिव्यक्तिबाट लिनुपर्ने राप्रपा गौर नगरका अध्यक्ष कौशल साहले तराई टप संग कुरा गर्दै भने ।
नगर अध्यक्ष साह संगै नगरका पदाधिकारीहरु सहित कार्यकर्ताहरुले पूर्व राजाको समर्थनमा नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।