चाइना फाउण्डेशनद्धारा बलरामा ४७७ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

0 Shares
बलरा (सर्लाही), १५ फागुन । सर्लाही जिल्लाको बलरा नगरपालिकामा रहेका सीताराम माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई विहिवार शैक्षिक (झोला) सामग्री वितरण गरिएका छन् ।
युएनडीपीको आर्थिक सहयोगमा सीएफआरडी र जीसीडी को संयुक्त आयोजनामा सर्लाहीको बलरा नगरपालिका वडा नम्वर ९ स्थित सीताराम माध्यमिक विद्यालयमा बाल कक्षा देखि लिएर कक्षा ७ सम्म अध्ययनरत ४७७ जना छात्रछात्राहरुलाई आज एक कार्यक्रमका बीच शैक्षिक सामग्री (झाला, हाइजिन किट) सहितका सामग्री वितरण गरिएका हुन् ।
शैक्षिक सामग्री कार्यक्रममा बलरा नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले नगरको शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन तथा कोभिड महामारीले थिचिएका प्रभावलाई न्यन गर्न यसप्रकारका सहयोग कार्यक्रमले माथि उकास्नमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मेयर कुशवाहाले चाइना फाउन्डेसनलाई शिक्षाको क्षेत्रमा पुर्याएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक होश नारायण सिंहको सभापतित्वमा सम्पन्न भएका शैक्षिक सामग्री वितरण कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुशिल साह, समाजसेवी रामबाबु दास, ब्रजनन्दन साह, विरेन्द्र साह, धरिक्षण प्रसाद कुशवाहा, लक्ष्मी सहनी, नागेश्वर महतो, रविशेखर सहनी, सत्येन्द्र कुमार अधिकारी, होश नारायण राय यादव, सरजित राय, शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थीहरू उत्साहित देखिन्थे । उनीहरूका अनुसार यस्तो सहयोगले अध्ययनमा थप प्रेरणा मिल्नेछ । आयोजक संस्थाहरूले आगामी दिनमा पनि शैक्षिक विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।