नेपाल भारत सीमा क्षेत्रबाट एसएसबीले ७३ किलो गाँजा र कार सहित दुई जनालाई पक्राउ

0 Shares
महोत्तरी, १६ फागुन । महोत्तरीको भिट्ठामोड सीमानाका भएर भारत तर्फ जाँदै गरेका एक भारतीय नम्वरको कारबाट एसएसबीले ७३ किलोग्राम गाँजा बरामद गरेको छ ।
नेपालबाट भिट्ठामोड सीमानाका भएर भारत तर्फ जाँदै गरेका बीआर ०१ बीवाई ८५०८ नम्वरको कारलाई भारतीय सीमा क्षेत्रमा तैनाथ एसएसबीले चेकजाँच गर्दा गाँजा सहित दुई जनालाई पक्राउ गरिएको हो ।
एसएसबीले नियन्त्रणा लिएका भारत बलुवाही हनुमाननगर ५ भुतहीका देवशंकर कुमार र रबानी अन्सारीलाई प्रतिबन्धित लागुऔषध ७३ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको एसएसबी श्रोतले जनाए ।
शुक्रबार विहान जनकपुरबाट महोत्तरीको भिट्ठामोड सीमानाका भएर भारतीय क्षेत्रमा प्रवेश गरेपछि एसएसबीको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको तथा आवश्यक अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाउने तयारी भईरहेको ति श्रोतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।