0
Shares
रौतहट, १६ फागुन । सुनको मूल्यमा प्रति तोला २२ सय रुपैयाँ घटेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार अघिल्लो दिनको तुल्नामा २२ सय रुपैयाले घटेर १ लाख ६८ हजार १ सय रुपैयामा कारोबार भईरहेका हुन् । अघिल्लो दिनमा १ लाख ७० हजार ३ सयमा कारोबार भएका थिए ।
यस्तै चाँदीको मूल्य प्रति तोला ३० रुपैया घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन