जापनिज डा. टाकेसी नाइटो र इगुचीलाई गौर आँखा अस्पतालमा भव्य स्वागत

0 Shares
रौतहट, १९ फागुन । नेपाल नेत्र ज्योती संघद्धारा संचालित गौर आँखा अस्पताल पुरेनवामा दुई जापनिज विज्ञद्धारा अनुगमन गर्दै आँखा जाँच्ने आँधुनिक मेसिन स्लिट लैम्प उपहार स्वरुप प्रदान गरेका छन् ।
गौर आँखा अस्पताल पुरेनवामा सोमवार अपरान्ह् युनिभर्सिटी अफ टोकुसिमाका प्रोफेशर एमडी पिएचडी डा. टाकेसी नाइटो र इगुचीलाई अस्पताल प्रशासनले भव्य रुपमा स्वागत गरेका हुन् ।
नेत्र ज्योती संघ रौतहट शाखा सभापति एवं व्यवस्थापन समितिका अध्यक्ष विजय सिंह, सचिव बच्चा यादव, भुवनी गिरी श्रेष्ट, अस्पताल प्रशासन प्रमुख नागेश्वर चौधरी, डा. मनोज साह, लेखा अधिकृत पवन न्यौपाने सहितका पदाधिकारीहरुद्धारा जापनिज गेष्टलाई भव्य रुपमा स्वागत गरियो ।
गौर आँखा अस्पताललाई आधुनिक प्रविधिबाट आँखा जाँच्ने मेसिन स्लिट लैम्प उपहार स्वरुप प्राप्त भएकोमा जापनिज गेष्टलाई नेपाल नेत्र ज्योती संघ रौतहट शाखा सभापति एवं व्यवस्थापन समितिका अध्यक्ष विजय सिंहले धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।