download app for zoom zoom for meeting download free download zoom on laptop zoom download for laptop windows 10 free zoom download for windows 10 pro 64 bit - zoom download for windows 10 pro 64 bit zoom voice app zoom app download for pc free

गरुडाको पिपरिया स्थित १ घरमा आगलागी २ लाखको क्षति

   ९ मंसिर २०७८, बिहीबार १५:२५  

तराई टप संवाददाता
रौतहट, ९ मंसिर । गरुडा नगरपालिकामा बुधवार राति एक घरमा आगलागी हुँदा २ लाख मूल्य बराबरको सम्पत्ती जलर नष्ट भएको छ ।
गरुडा नगरपालिका ७ पिपरिया गाउँ निवासी चन्देश्वर यादवको घरमा आगलागी हुँदा २ लाख मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको हो ।
गएरारी अचानक भएको आगलागी ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा गएको टोलि र स्थानीय मिलेर नियन्त्रणमा लिएका थिए । आगलागीको कारण हालसम्म खुल्न नसकेको तथा घटना बारे अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै