इन्जिनियर राजेश यादव चन्द्रनगरको निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी

0 Shares
सर्लाही, २० फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कार्यरत रहेका इन्जिनियर राजेश यादव निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ फागुन १९ गतेको पत्रअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ (४) बमोजिम इन्जिनियर यादवलाई आर्थिक तथा प्रशासनिक कार्यसमेत गर्ने गरी जिम्मेवारी तोकिएको हो ।
नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई गाउँपालिका अध्यक्ष राजकुमार महतो सहित सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
अधिकृत यादवको अनुभव र दक्षताले चन्द्रनगर गाउँपालिकालाई विकास र समृद्धिको नयाँ गन्तव्यतर्फ डोहोर्याउने विश्वास गरिएको छ । उनका नेतृत्वमा गाउँपालिकाका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
नियुक्तिपछि अधिकृत यादवले भने, “तपाईंहरूको सहयोग र विश्वासका साथ चन्द्रनगरको विकास र समृद्धिको लागि कठोर परिश्रम गर्ने प्रतिबद्धता जनाए ।”
करिब एक महिना देखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका चन्द्रनगरमा यादवको आगमनपछि प्रशासनिक कार्य पुनः सुचारु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।