528
Shares
रौतहट, ९ मंसिर । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशल विच हुने विवाह समारोहमा उपस्थित हुने पाहुनाहरुलाई मोवाइल लैजान प्रतिबन्ध गरिएको छ ।
डिसेम्बरको पहिलो सातामा विवाह बन्धनमा बाधिदै बलिउडको प्रख्यात अभिनेत्री कैफ र विक्की कौशल विवाह बन्धनमा बाँधिने लागेको हो । भारतीय मिडियाको अनुसार कटरिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ ।
समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् । विवाहमा आएका अतिथिहरुले तोकिएको कुनै स्थानमा मोबाइल राखेर मात्र समारोहमा प्रवेश गर्नुपर्नेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन