रौतहटका ४ सपूत चार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

0 Shares

रौतहट, २२ फागुन । रौतहट जिल्लाको चार जना समुत चार स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
संघिय मामिला मन्त्रालयको मन्त्रिस्तरिय निर्णयबाट निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने योग्य चार जना सपुतलाई चार स्थानीय तह चलाउने जिम्मेवारी तोकिएका हुन् ।
माधवनारायण नगरपालिकामा इन्जिनियर नागेन्द्र यादव, वारा महागढीमाई नगरपालिकामा इन्जिनियर लक्ष्मण साह, राजपुर नगरपालिकामा अनुभवी बैंजु ठाकुर र गढीमाई नगरपालिकामा अनुभवी मिलनसार एवं बहुप्रतिभाशाली नागेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा आर्थिक एवं प्रशासनीक कार्य गर्न संघिय मामिला मन्त्रालयले जिम्मेवारी दिएका छन् ।
चारै जना रौतहटका योग्य एवं कर्मठ, मिलनसार, इमान्दार र प्रतिभावान सपूतलाई तराई टप अनलाईनले बधाई दिदै उहाँहरुको कार्यकाल सुखद, जनमुखी, सर्वपक्षिय, जनप्रिय बनोस भने अग्रिम शुभकामना दिदै गढीमाई माताले कल्याण गरुण समेत कामना गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।