राजसंस्था पुनः ब्यूतिने सोच भएका भुतहरु दिवा स्वप्न नदेख्नः दहालको चेतावनी

0 Shares
रौतहट, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले राजसंस्था पुनः ब्युतिन्छ भने सोच भएका भुतहरुलाई दिवा स्वप्न नदेख्न चेतावनी दिए ।
देश लोकतान्त्रिक संघिय गणतन्त्रकोट बाटोमा हिडिरहदा केही व्यत्तिहरुको इशारामा ज्ञानेन्द्र शाह सलबलाउन थालेको माथि कडा शब्दमा आलोचना गर्दै यदी राम्ररी यहाँ बस्नु छ भने पार्टी खोलेर आउनु नत्र सामुल रुपमा अन्त्य हुने चेतावनी समेत दिए ।
रौतहटको गरुडामा शनिवार विहाना उद्योगी एवं व्यापारीहरु संग भेटघाटको क्रममा उपस्थित संचारकर्मीहरुले राखेको संक्षिप्त जिज्ञासाको उत्तर दिदै अध्यक्ष दहालले इतिहासको चर्खा कहिले पनि फर्किदैनन, यदी सरकार चलाउन इच्छा भए पार्टी खोलेर चुनाव जिती संविधान अनुसार आएमा स्वागत छ अन्यथा दिवा स्वप्न नदेख्न सुझाव दिए । गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष दाहाल सहितको टोली (माओवादी केन्द्र) जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगे । शनिबार विहान गरुडामा मौर्निंग वाक गर्दै उद्योगी व्यापारी संग कुरा गरे आज दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीका जिल्ला इन्चार्ज एवं संविधान सभा सदस्य अशोक जयसवालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।