होली गीत ‘होली सररर’ म्युजिक भिडियो सार्वजनिक

0 Shares
लोकप्रिय गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक भएका छन् ।
फागुन २२ गते सार्वजनिक भएको यो गीत होली पर्वलाई लक्षित गरी तयार पारिएका हुन् । गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार प्रस्तुति रहेको छ ।
गीतमा समीक्षा अधिकारीले रुद्रसेनसँग स्वर दिएकी छिन् भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो आकर्षक छ, जसलाई ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।
गायक रुद्रसेनका अनुसार, “होली गीत ‘होली सररर’ नेपाली दर्शकका लागि रमाइलो र मनोरञ्जन दिने उद्देश्यले तयार पारिएको हो ।”
यो गीत अब युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।