“राजा आउ देश बचाऊ” को नाराबाट गुञ्जमान बन्यो बीरगञ्ज

0 Shares
वीरगञ्ज, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा शनिवार पर्सा सदरमुकाम वीरगञ्ज “राजा आऊ देश बचाउ” को नाराबाट गुञ्जमान बनेका छन् ।
राप्रपाका नेता एवं कार्यकर्ताहरु हातमा राष्ट्रिय झण्डा सहित आयोजित प्रदर्शनमा सहभागी सयौं कार्यकर्ताहरु मोटरसाइकल रयालीमा सहभागी हुँदै “राजा आऊ देश बचाउ” को नाराबाट गुञ्जमान बनाएका हुन् ।
“नागरिकको चेतना जागृत भइसकेको छ, वर्तमान व्यवस्था ढलिसकेको छ ।  अब छिट्टै देशमा राजसंस्थाको पुनःस्थापना हुनेछ ।” अधिवक्ता स्वागत नेपालले भने । उनले थपे “देश ग्रे लिस्टमा परिसकेको छ, विदेशी ऋणसमेत पाइरहेको छैन । सरकारले कर्मचारी संयन्त्र समेत चलाउन नसक्ने अवस्थामा पुगेको छ । अब खाली राजसंस्थाको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।
नेपालले राजसंस्थाको पुनःस्थापना भएसँगै स्रोत नखुलेका सम्पत्तिहरू राष्ट्रियकरण गरिने, साथै विदेशमा रहेका नेपालीहरूले पूर्ण नागरिकता अधिकार प्राप्त गर्ने समेत बताए ।
प्रदर्शनमा सहभागीहरूले “राजा आउ, देश बचाऊ“ लगायतका नारा लगाएका थिए । राप्रपाले देशव्यापी रूपमा राजसंस्थाको पुनस्र्थापनाका लागि अभियान चलाइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।