गौरको विपी चोकमा साँसद अमरेश सिंह मुर्दावादको नारा लगाउदै पुतला दहन

0 Shares
रौतहट, २४ फागुन । प्रतिनिधि सभामा साँसद अमरेश सिंहले दिएको गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिलाई लिएर गौर नगरपालिकाका पदाधिकारीहरु सहित नगरवासीले चर्का नाराबाजी गर्दै विपी चोकमा शनिवार पुतला दहन गरेका छन् ।
गौर नगरपालिकाको मेयर शम्भु साहलाई लिएर प्रतिनिधि सभामा दिएका गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रति आपत्ती जनाउदै गौर नगरपालिकाको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्ष, सदस्य, नगरवासीहरु अमरेश सिंह विरुद्ध मुर्दावाद, सर्लाहीको भगौडा साँसदले दिएको अभिव्यक्ति फिर्ता लिई गौर वासी संग माफी माग, राइस मिल्सको जग्गा दलाली गर्ने दलाल मुर्दाबाद सहितका चर्का नारा लगाउदै आज अपरान्ह् गौरमा नारावाजी गर्दै विपी चोकमा सिंहको पुतला दहन गरिएका हुन् ।
नगरप्रमुख साहका समर्थनमा उत्साहपूर्वक सडकमा उत्रिएका नगरवासी सहित नगरपालिकाका पदाधिकारीहरु अमरेश सिंहको पुतला, ब्यानर, प्लेकार्ड समेतलाई विपी चोकमा दहन गर्दै अविलम्ब माफी नमागिए उनी विरुद्ध कानुनी कारवाहीमा जाने समेत चेतावनी दिइयो ।
आक्रोश जुलुश निस्कनु अघि नगरप्रमुख साहले सदनमा साँसद जस्तो व्यक्ति सिंहले दिएको हावादारी एवं गैर जिम्मेवारी पूर्ण अभिव्यक्तिको प्रमाणित गरेमा म आजिवन राजनीतिबाट सन्यास लिने छु अन्यथा तपाई राची जाँन तयार बस्नुस भने उनले खुला रुपमा चुनौती दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।