राजावादीहरु सलबलाउन थालेपछि नेकपा (माओवादी केन्द्र) का तराई मधेश जागरण अभियान स्थगित

0 Shares
रौतहट, २४ फागुन । नेकपा (माओवादी केन्द्र) ले झापा देखि सुरु गरेका तराई मधेश जागरण अभियान रौतहट सम्म आउदा स्थगित गरेर अध्यक्ष सहितका शिर्ष नेताहरु काठमाडौ फर्किएका छन् ।
देशमा प्रतिक्रियावादी शक्तिहरु सलबलाउन थालेपछि तराई मधेश जागरण अभियान रौतहटबाट स्थगित गरेर भोली ३ बजे पदाधिकारी बैठाक बोलाइएको कारण अध्यक्ष सहितका शिर्ष नेताहरु काठमाडौं फर्किएका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महिला नेतृ पम्भा भुषाल लगायतका शिर्ष नेताहरु बीचको औपचारिक बैठकले लौकाहामा सभा गरेर सिधैं काठमाडौं फर्किएको माओवादी श्रोतबाट बुझिएको छ ।
फागुन १२ देखि झापाबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को तराई मधेस जागरण अभियान स्थगित गर्ने निर्णय भएको छ  । राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित हालका लागि स्थगित गरिएका हुन् ।
केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको छ । राजनीतिक अवस्थाबारे समीक्षा गर्न भोली आइतबार ३ बजे पदाधिकारी बैठक बोलाएको बुझिए ।
यो सरकारका कारण देश दुर्घटनामा पर्ने खतरा देखियो अव हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा प्रभावकारी हुन सकेन । प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी बनाउन अभियान स्थगित गरिएको गर्नुपरेको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।