आन्दोलनको आडमा परिचालित उच्श्रृंखल तत्वद्धारा रौतहट क्रिकेट संघको कुर्सी तोडफोड

0 Shares
रौतहट, २५ फागुन । आन्दोलनका आडमा घुसपैठ भएका केही उच्श्रृंखल तत्वद्धारा गौर राइस मिल्समा राखिएका रौतहट क्रिकेट संघको कुर्सी तोडफोड गरिएका छन् ।
राईस मिल्सको जग्गा प्रकरणलाई लिएर आन्दोलन गरिरहेकाहरुले गौर नगरपालिका कार्यालय अगाडी टायर बालेर प्रर्दशन नाराबाजी गरेर राईस मिल्स तर्फ गएका उक्त हुलले त्यहाँ राखिएका रौतहट क्रिकेट संघको कुर्सी तोडफाड गरेर क्षति पुर्याइएको रौतहट क्रिकेट संघका सचिव प्रमोद साहले बताए ।
सचिव साहले यस विषयमा संघको आकस्मिक बैठक बसेर आज भएको तोडफोड एवं क्षतिको विश्लेशन गरी विज्ञप्ती जारी गर्ने समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।