0
Shares
सर्लाही, २६ फागुन । होटल व्यवसायी मुकेश प्रजापतिमाथि भएको साँघातिक आक्रमणको होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले घोर निन्दा गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्न माग गरेका छन् ।
संघले आईतवार अपरान्ह् प्रेस विज्ञप्ती जारी गरेर गएका फागुन २१ गते मलंगवा नपा १० स्थित जानकाी पार्टी प्यालेश अगाडी राति साढे १० बजेको राति होटल व्यवसायी प्रजापतिलाई ज्यान मार्ने उद्देश्यबाट साँघातिक आक्रमण गरिएको कार्य प्रति घोर निन्दा व्यक्त गरिएका हुन् ।
संघका जिल्ला अध्यक्ष राजेश कुमार शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका सदस्य प्रजापतिमाथि गर्ने दोषीलाई हालसम्म कानूनी दायरमा नल्याइएकोप्रति होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले आपत्ति जनाउदै सर्लाही प्रहरीको ध्यानाकर्षण गराए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन