एक सय चिनियाँ फोटोग्राफरहरुको टोली काठमाडौंमा

0 Shares
काठमाडौं, २७ फागुन । नेपालको कला संस्कृति, सम्पदा तथा पर्यटन क्षेत्रको समुचित रुपमा प्रबद्र्धन गर्ने उद्देश्यबाट एक सय जना चिनियाँ फोटोग्राफर टोली नेपाल आईपुगेका छन् ।
चाइना नेपाल फ्रेण्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुन लागेको “लेन्स अन नेपाल” कार्यक्रममा सहभागी हुन उक्त जम्बो टोली हिजो साँझ काठमाडौं आइपुगेका हुन् ।
चिनियाँ फोटोग्राफरको टोलीलाई सांसद उर्मिला माझी र नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गरेका थिए । चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव मनाउने क्रममा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनका लागि ठूलो अवसर हुने फोरमका संयोजक डा. कल्याणराज शर्मा ले जानकारी दिए ।
चिनियाँ फोटोग्राफरहरूले नेपालका प्रमुख पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै प्राकृतिक सौन्दर्य र सम्पदालाई विश्वभर प्रवद्र्धन गर्नेछन् । फागु पूर्णिमाका अवसरमा रङ्गमय नेपालका फोटोहरू खिच्ने योजना रहेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ले बताए ।
फोटोग्राफरहरुको भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ गर्ने र नेपालको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।