एम्बुलेन्सको ठक्करबाट १ को मृत्यु २ जना घाइते

0 Shares
तस्वीरः गुगलबाट प्रतिकारात्मक तस्वीर
सर्लाही, १ चैत । सर्लाहीको मलंगवा नवलपुर सडक खण्डमा एम्बुलेन्सको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेका प्रेस नोटमा मलंगवा–नवलपुर सडक खण्डमा पर्ने गम्हरिया तर्फबाट मलंगवा तर्फ आउदै गरेका नम्वर खुल्न नसकेका एम्बुलेन्सले विहिवार राति ९.४० बजेको सयमा पैदल यात्रीलाई ठक्कर दिदा मलंगवा नगरपालिका वडा नम्वर ३ का जवान्धर जयसवालको ५५ बर्षीय छोरा जयप्रकाश जयसवालको मृत्यु भएका हुन् ।
अनुसन्धानको लागि प्रहरीले एम्बुलेन्सको नम्वर खुलाउन नचाहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले एम्बुलेन्सको ठक्करबाट आफन्तको घर आएका भारत विहार सितामढीका २० बर्षीय राकेश गुप्ता र मलंगवा नगरपालिका वडा नम्वर ४ का ५२ बर्षीय जितु रायको दाहिने खुटा भाँचिएर गम्भीर घाईते भएको हुँदा निजहरुको प्राथमिक उपचार प्रादेशिक अस्पताल मलंगवामा भईरहेको उनले भने ।
गम्भीर घाइते जयप्रकाकको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा चिकित्सकले १२ मृत घोषित गरेको तथा जितु यादवलाई थप उपचारको लागि जनकपुरधाम पठाइएको डिएसपी राईले जानकारी दिदै एबुलेन्स चालक र एम्बुलेन्सको अवस्था वारे पत्ता लागिसकेको हुँदा अनुसन्धान कार्यमा प्रभावित हुन नदिनको लागि एम्बुलेन्स नम्वरलाई सार्वजनिक नगरिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।