बसबरियामा सवारी दुर्घटना, पासवानको मृत्यु, यादव गम्भीर घाइते

0 Shares
सर्लाही, २ चैत । सर्लाहीको बसबरिया गाउँपालिका भएर धनकौल तर्फ जाने नहरको बाटोमा सवारी दुर्घटना भई युवक मृत अवस्थामा शनिवार विहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा जारी गरिएका प्रेस नोटमा, गएराति बसबरिया गाउँपालिका वडा नम्वर ३ स्थित धनकैल जाने नहरको बाटो मधुवनी सडक खण्डमा गएराति सवारी दुर्घटना भई बसबरिया गापा २ का बुधन पासवानको २५ बर्षीय छोरा राजिव पासवान आज विहान मृत अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर भएपछि विहान ८ बजेको समयमा प्रहरी टोली त्यस तर्फ पुगेका थिए ।
घटनास्थलमा मोटरसाइकलको सिट, भाईजर, हेडलाईट रहेको हुँदा बाइक दुर्घटनाबाट पासवानको मृत्यु भएको आशंका गरिएको छ । सोही स्थानका दिपनारायण यादवको २० बर्षीय छोरा धन्नजय याजको टाउको र मुखमा गम्भीर चोट लाग्दा गोल्डेन अस्पताल बरहथवामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगञ्ज तर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाको कमाण्डमा खटिएका टोलीले आवश्यक अनुसन्धान कार्य भईरहेको तथा मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रवक्ता राईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।