मधेश प्रदेशमा मुख्यमन्त्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकारबाट बञ्चित गराएः प्रचार प्रमुख नितेशकुमार गुप्ता

0 Shares
वर्दीवास, ४ चैत । नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय अपाङ्ग लोकतान्त्रिक संघ मधेश प्रदेशको प्रथम अधिवेशन महोत्तरीको वर्दीवासमा सुरु भएको छ ।
महोत्तरीको बर्दीवासमा सोमवार सुरु भएको प्रथम मधेश प्रदेश स्तरिय अधिवेशनलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले “मन्दीर रोजेर पुजा नगर्नु मन्दीर सबै एउटै हुन्छ, अपाङ्ग भनेर हेला नगर्नु आत्मा सबैको एउटै हुन्छ” तर यसको ठिक मधेश प्रदेशमा विपरित कार्य भईरहेको गम्भीर आरोप लगाए ।
हामी अधिकारका कुरा गर्छौ तर मधेशप्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकारबाट बञ्चित गरिएका छन् । अपाङ्गता भएका व्यक्तिको आडमा जातिवाद, नातावाद, कृपावादले चरम रुपमा जरो गाडिसकेको अवस्थामा बहुसंख्यक अपाङ्गहरु समुचित हक अधिकार पाउनबाट बञ्चित रहनु परेका हुन् ।
गुप्ताले अगाडी भने, अहिलेका मुख्यमन्त्री सस्तो लोकप्रियता कमाउने उद्देश्य तथा जनताको ध्यानलाई दिग्भ्रमित बनाउन नीजि अस्पतालमा चेकजाँचको नाममा अराजकता मचाउदै बन्द गराउने कार्यमा तल्लिन रहेको आरोप लगाए । म च्यालेन्ज गर्न चाहन्छु मुख्यमन्त्री सतिशकुमार सिंहलाई यदी हिम्मत छ प्रदेश सरकारको मातहतमा संचालित अस्पतालहरुमा कार्यरत चिकित्सकहरुद्धारा संचालन गरिएका नीजि अस्पतालहरु बन्द गरेर देखाउनुपर्ने तर त्यसो गर्दैनन् ।
मधेश प्रदेशमा अपाङ्गता भएका व्यत्तिहरुलाई समुचित उपचारको व्यवस्थापन छैनन् । समाजिक विकास मन्त्रालयबाट अपाङ्गका नाममा विनियोजन भएका बजेटहरुलाई दुरुपयोग गर्ने गरिन्छ तर मधेशका अपाङ्गहरु यत्रतत्र भौतारिरहेपनि सेवा सुविधाबाट बञ्चित गरिएकोमा गम्भीर आपत्ती जनाउदै विभागीय प्रमुख गुप्ताले आफनो हक अधिकारकालाई क्षणिक लोभ स्वास्थ्यलाई थाँती राखेर त्यसका लागि योग्य भई खुलेर प्रतिबाद गर्नुपर्ने आजको आवश्यक्ता रहेको जिकिर गरे ।
प्रथम मधेश प्रदेश स्तरिय अधिवेशनको पूर्ण सफलताको कामना गर्दै स्वच्छ रुपमा नेतृत्व चयन होस भने शुभकामना दिए ।
जयप्रकाश ठाकुरको अध्यक्षतामा उदघाटन सत्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।