प्रहरीमा जागिर लगाइदिन्छु भनेर रकम ठगि गर्ने महिला पक्राउ

0 Shares
सर्लाही, ५ चैत । प्रहरीमा जागिर लगाईदिन्छु भनेर रकम ठगि गर्ने एक महिलालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ५ का सिकिल रायको २१ बर्षीय छोरा शिवमकुमार यादव संग नेपाल प्रहरीमा जागिर लगाईदिन्छु भनेर लालबन्दी नगरपालिका वडा नम्बर १७ बस्ने सुरज महतो कोईरीको ३२ बर्षीया छोरा लक्ष्मी कुमारी महतोले पटक पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगि गरेकोहुँदा निजलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा ठगिमा परेका पिडित शिवमका दार्य सिपिन्द्र प्रसाद यादवले ठगि तथा आपराधिक विश्वासघात शिर्षकमा दिएको जाहेरीका आधारमा गत आईतवार लक्ष्मिकुमारी महतोलाई पक्राउ गरियो ।
ठगिको आरोपमा पक्राउ गरिएका लक्ष्मिकुमारी महतोलाई ठगि तथा आपराधिक विश्वासघात शिर्षकमा सर्लाही जिल्ला अदलातबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।