जनज्योती बहुमुखी क्याम्पसको स्ववियु सभापति प्यानल सहित नेवी संघको कब्जा

0 Shares
चन्द्रपुर (रौतहट), ६ चैत । रौतहटको चन्द्रपुर नगरपालिका स्थित जन ज्योती बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेवी संघ) प्यानल सहित विजयी भएका छन् ।
हिजो सम्पन्न निर्वाचन पश्चात भएका मतगणना परिणाम अनुसार नेबी संघ प्रत्यक्ष तर्फका सम्पूर्ण प्यानल सहित विजय भई जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेवि संघको एकछत्र बर्चस्व कायम भएका हुन् ।
स्वीयु सभापतिमा नेवी संघका मोहम्मद नौशाद आलम ११७४ मत प्राप्त गरेर विजयी हुनु भयो भने उनका निकटतम प्रतिद्धन्दीमा अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत प्राप्त गरेर पराजित भए ।
यसैगरी सचिवमा साहिल पुरी ११२८ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दीमा शुभ श्रेष्ठ २३१ मत मात्रै प्राप्त गरे । कोषाध्यक्षमा सम्झनाकुमार चौधरी ११४८ मत प्राप्त गरेर विजयी भइन भने उनका प्रतिद्धन्दीमा अभिशेख कुमार चौधरीले मात्रै २११ मत प्राप्त गर्न सके । प्रत्यक्ष तर्फको सातै पद नेवी संघको पोल्टामा गएको बताइएको छ ।
बिजयी हुनेमा बिकास कुमार दासले ११५८, रोहन श्रेष्ठले ११६३, रेजिना कुमारी काफलेले ११६४, पुष्पा कार्कीले ११७०, अर्जुन भटराईले ११५७, शुसिल कुमार पहरीले ११५५ र रितिक सिहले ११९५ मत प्राप्त गरेको निर्बाचन अधिकृत बिनोद तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।