शेख जमशैदलाई कारवाहीको माग गर्दै सबगढाका हिन्दु जन–समुदायले बुझाए प्रजिअलाई ज्ञापन

0 Shares
रौतहट, ६ चैत । होली पर्व मनाईरहेको अवस्थामा नवालकहरुले मस्जिदको पर्खालमा रंग लगाएको विषयलाई अतिरंजित बनाएर शेख जमशैदले देखाएको दम्भबाट सृजना हुने असहज परिस्थितिलाई नियन्त्रण गर्न हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा बुधवार गौर नगरपालिका वडा नम्वर ६ का हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का समक्ष ज्ञापन पत्र बुझाउदै शेख जमशैद विरुद्ध कारवाहीको माग गरिएका हुन् ।
चैत १ गते होली पर्व मनाउने क्रममा नवालकहरुले मस्जिदको पर्खालमा रंग छ्यापेको विषयलाई लिएर गराईरहेको टिकाटिप्णी प्रति सर्वप्रथम हिन्दु जन समुदायले घोर भत्र्सना गरे । गौर नपा ६ सबगढावासीका मुस्लिम समुदायका केही व्यक्तिहरु हातहतियार बन्दुक लिई हिन्दु समाज सबगढा माथि जिऊ ज्यानको खतरा पुर्याउने शेख जमशैद उपर हाथहतियार खर खजाना सम्बन्धी कसुर अपराधमा कारवाही गर्न माग गरिएको छ ।
जनमत पार्टीका जिल्ला इन्चार्ज समेत रहेका शेख जमशैदले सबगढा गाउँमा हिन्दु मुस्लिम विच तनाव गराएर आफ्नो राजनीतिक रोटी सेक्ने कार्यमा लागि परेको हुँदा हिन्दु समाज माथि हत्या हिंसा मुस्लिम समाजका अराजक तत्व एवं मानसिक सोचबाट ग्रसित भएका व्यक्तिहरुद्धारा हुने सम्भावित घटना एवं दुर्घटना जस्ता सम्प्रदायिक उपद्रपव तथा हुलदंगा गराउने व्यक्तिहरु सहित जमशैद विरुद्ध कारवाही गर्न सबगढा हिन्दु जनसमुदायले प्रजिअको गम्भीर ध्यानाकर्षण गराए ।
उक्त गाउँमा भईरहेको गतिविधि माथि सुक्ष्म दृष्टि राखेर गम्भीरताका साथ गलत तत्वहरुलाई तह लगाउदै अवस्थालाई साम्य बनाउने कार्य पनि स्थानीय प्रहरी प्रशासनको रहेको यसै ज्ञापन पत्र मार्फत अनुरोध र आग्रह गर्दै समयम तदारुक्ता नदेखाएमा सबगढा गाउँका हिन्दु समाज आन्दोलिनमा उत्रिन बाध्य हुने छ सोको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायको हुने समेत प्रेषित ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा वडाध्यक्ष अवधविहारी साह, राजेन्द्र साह, प्रेमचन्द्र साह लगायतका सबगढा हिन्दु जनसमुदायक अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।