गौर हत्याकाण्डको १८ बर्ष भएपनि दोषिलाई कारवाही भएन

0 Shares
रौतहट, ७ चैत । आज चैत ७ गते अर्थात गौर हत्याकाण्डको १८ बर्ष पुगिसक्दा पनि सहिद परिवारले न्याय पाउन सकेका छैनन् ।
२०६३ साल चैत ७ गते तत्कालिन मधेशी जनअधिकार फोरमको रौतहट सदरमुकाम गौर स्थित राइस मिल्समा निर्धारित कार्यक्रम र नेकपा माओवादीले पनि सोही मैदानमा आमुनेसामुने मञ्च बनाएपछि भएको हिंसक झड्पमा परेर २७ जना माओवादीको हत्या भएका थिए ।
विभत्स रुपमा भएको हत्याकाण्डलाई रोक्न तत्कालिन सुरक्षाकर्मीबाट यथोचित पहल नहुँदा तत्कालिन समयका सरकारको पनि चाहना त्यस्तै रहेको थियो किन भने अहिले सम्म त्यत्रो जघन्य घटनामा संलग्न कसैलाई पनि कारवाही नहुनु पक्कै त्यो समयको सरकारको पनि चाहना माओवादीको बढ्दै गएको रवाफलाई साइज ल्याउनु नै थियो ।
गौर हत्याकाण्ड गराउनमा ठूल ठूला नेताहरु विरुद्ध जाहेरी जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता गराइएपनि एक जनालाई हाल सम्म कारवाही गरिएका छैनन् भने उक्त घटनामा मृत्युवरण भएकाहरुको सहिद परिवारले नै उचित न्याय नै पाए । माओवादीले गौर हत्याकाण्ड भएका दिनलाई सम्झिने प्रयास पनि गरिएको देखिदैनन् ।
तर आम जनता पार्टीका अध्यक्ष प्रभु साहले विभत्स गौर हत्याकाण्डको आज १८ बर्ष पुगेकोमा लामोसमय देखि न्यायको प्रतिक्षामा रहेका पीडित परिवारहरु प्रति गहिरो सहानुभूति सहित सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरे ।
हत्याकाण्डमा संलग्न दोषि रहेका व्यक्तिहरुलाई कारवाही गर्न सरकार र पीडित पक्ष संग भएको सम्झौता अनुसार छिटै छानविनको प्रक्रिया अगाडी बढाई कानुनी दायरमा ल्याउन अध्यक्ष साहले जोडदार रुपमा माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।