सर्लाहीको दुई परीक्षा केन्द्रबाट एक महिला सहित तिन जना निरीक्षक निष्काशित

0 Shares
सर्लाही, ७ चैत । आज देखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ अन्तर्गत सर्लाहीको दुई वटा परीक्षा केन्द्रबाट एक महिला सहित तीन जना निरीक्षकलाई परीक्षा केन्द्रबाट निष्काशित गरिएका छन् ।
अमर्यादित एवं परीक्षार्थीहरुलाई चिट चोर्नमा मद्दत पुर्याइरहेको अवस्थामा रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय बलरा नगरपालिका वडा नम्वर ४ परीक्षा केन्द्रबाट निरीक्षकको रुपमा खटिएका रिन्कु देवी र रामनारायण बैठालाई निष्काशित गरिएका हुन् ।
यसैगरी हरिपुर्वा नगरपालिकाको केश्वर गरिव जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई निष्काशित गरिएको शिक्षा समन्वय इकाई कार्यालय सर्लाहीले जनाएको छ । अन्य स्थानको अपडेट अहिले आउनै बाकी रहेको बुझियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।