सर्लाहीमा आज विहान हावाहुरी संगै आएको असिना पानीले मकै सहितका बालिनाली क्षति

0 Shares
फाइल तस्वीर
सर्लाही, ९ चैत । शनिवार विहान हावाहुरी संगै आएको असिना पानीले सर्लाही जिल्लामा मकै सहित दलहन खेतीलाई प्रभावित भएका छन् ।
चुरे क्षेत्र देखि लिएर दक्षिणी भेग सम्म आज विहान मौसम एक्कासी परिवर्तन भई परेको असिना पानीले मकै सहितका दलहन बालीनाली प्रभावित भएका हुन् ।
असिना पानीले मकै, दलहन, तेलहन, सहित लसुन, प्याज लगायतका अन्य बालीनालीमा नोक्सानी पुर्याए ।
वर्षासँगै परेको चट्याङले बागमती नगरपालिका वडा नम्वर ४, कोइरी टोलका सुनिता सिंहको घरमा सामान्य क्षति भएको  बुझिएको छ । चट्याङले बिजुलीको मिटर र केही कपडा जलेपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
असिनासहितको वर्षाले जिल्लाको हजारिया क्षेत्रमा भर्खरै सुत्का लागेको मकै बालीमा क्षति गरेको तथा असिना पानी बाट क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।