भारतीय सहयोगको उच्च प्रभाव, सामुदायिक विकास परियोजनाको उदघाटन

0 Shares
रौतहट । नेपालको विकास निर्माण देखि लिएर शिक्षा स्वास्थ्यका क्षेत्रमा भारत सरकारबाट निरन्तर रुपमा सहयोग गर्दै आएको छ ।
यसै क्रममा ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा मकवानपुरमा जनकल्याण माध्यमिक विद्यालय भवनको निर्माण सम्पन्न भएको हो ।
भारतीय सरकारको तीन करोडको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा उदघाटन गरेका छन् ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता र विद्यालयका शिक्षक, विद्यार्थी र उनीहरूका अभिभावकको पनि उपस्थिति रहेका थिए ।
उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिइएको थियो र मकवानपुरको जिल्ला समन्वय समिति मार्फत कार्यान्वयन गरियो ।
जनकल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । सन् १९८५ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएका थिए । यस विद्यालयमा करिब ८५० विद्यार्थीहरु अध्ययनरत रहेको छ जसमध्ये ५४ प्रतिशत छात्रा रहेका हुन् ।
मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको खुलेर प्रशंसा गरे । उनीहरूले निर्माण गरिएको पूर्वाधारबाट विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।
भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका निमित्त र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका निमित्त सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।