बर्तमान सरकार विचौलियाको प्रभाव एवं नश्लीय सोचबाट प्रेरित रहेकोः हृदयेश त्रिपाठी

0 Shares
काठमाडौं, १२ चैत । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले वर्तमान सरकारबाट भईरहेका विभिन्न नियुक्ति एवं पदोन्नती नश्लीय भावनाबाट प्रेरित रहेको गम्भीर आरोप लगाए ।
अध्यक्ष त्रिपाठीद्धारा मंगलवार हस्ताक्षरित विज्ञप्तीमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारद्धारा स्वास्थ्य सचिवको पदोन्नती, वीर अस्पतालको निर्देशक नियुक्तिको साथै नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको पदमुक्ति गर्ने, सेयर मार्केट, नेप्से, वीमा प्राधिकरणमा भएका नियुक्ति पूर्णतः नश्लीय सोचको परिणाम हो ।
विचौलियाहरुको पूर्ण प्रभावमा रहेको वर्तमान सरकार योग्य, क्षमतावान र काविल राष्ट्रसेवक व्यक्तिहरुलाई पाखा लगाउने कार्यले राज्य संचालनको प्रणालीमा नकारात्मक असर परिरहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्ता नश्लीय एवं विचौलियाबाट संचालित वर्तमान सरकारको कार्यशैली माथि जनता प्रगतिशील पार्टी नेपालले घोर भत्र्सना गर्दै त्यस्ता दुषित निर्णय माथि पुनर्विचार गर्न माग गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।