0
Shares
भरतपुर, १२ चैत । भरतपुर नगरपालिकामा निर्माणाधिन सडकको मंगलवार महानगरपालिका प्रमुखद्धारा निरीक्षण अनुगमन गरेको छ ।
चितवनको भरतपुर महानगरपालिकाको टुप्पीचोक–सीतामाई खण्डमा निर्माण भईरहेका कार्यको स्थलगत रुपमा महानगरप्रमुख रेनु दहालले आज निरीक्षण अनुगमन गरेको हो ।
भरतपुरको लिंक रोडको रुपमा निर्माण भईरहेको उक्त सडकले नारायणी नदी तथा राप्ती नदीलाई जोड्ने छ । प्रदेश सरकारको दोश्रो चरणको कार्यगत योजना अनुसार ८ किलोमिटर सडक २०८२ पुस भित्र निर्माण सम्पन्न हुने गरी कार्य अघि बढेको पूर्वाधार कार्यालय भरतपुरका प्रमुख विरेन्द्र चौधरीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन