गजेन्द्र नारायण स्मृति अस्पताल जयनगरमा अध्ययनरत छात्रा होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा फेला

0 Shares
ओमप्रकाश यादव
रौतहट, १४ चैत । रौतहटको माधवनारायण नगरपालिका स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा एक १८ बर्षीया अध्ययनरत छात्रा झुण्डएको अवस्थामा विहिवार विहान फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार माधवनारायण नगरपालिका वडा नम्वर ३ स्थित रहेको गजेन्द्रनारायण स्मृति अस्पतालमा संचालनमा रहेका डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत बारा जिल्ला विश्राम्पुर घर भएकी १८ बर्षीया सुमनकुमारीले बाथरुपमा पासो लगाई झुण्डिएको अवस्थामा विहानै प्रहरीलाई खवर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा मृत अवस्थामा रहेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बाथरुपमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको हुँदा आत्महत्या गर्नुका कारण वारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए । मृतक छात्राको अभिभावकलार्इं खवर गरिसकिएको हुँदा पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा शव राखिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।