राजवादी र गणतन्त्रबादीको प्रदर्शनलाई मध्यनजर राख्दै संघिय राजधानीमा उच्च सुरक्षा प्रबन्ध

0 Shares
रौतहट, १४ चैत । चैत १५ गते अर्थात भोली शुक्रवार संघिय राजधानी काठमाडौंमा हुन लागेका राजावादी र गणतन्त्रवादीहरुको प्रदर्शनलाई मध्यनजर राख्दै उच्च सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन प्रहरी लागि परेका छन् ।
राजाबादी र गणतन्त्रबादीको प्रदर्शनको क्रममा कुनै अप्रिय घटना हुन नदिन करिव २५ सय भन्दा बढि सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका हुन् ।
“भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनलाई लक्षित गर्दै ट्राफिक प्रहरीबाहेक दुई हजार ५०० बढी प्रहरी खटाउने योजना तयार भईसकेको छ । प्रदर्शनकारीको ‘अवस्था’ हेरेर आवश्यकता अनुसार थप घट पनि हुन सक्छ । त्यसका लागि प्रहरी संयन्त्र स्ट्यान्डबाई रहने छ,” उनले भने ।
त्यस्तै, ट्राफिक प्रहरी तर्फ एक हजार आठ जना आलोपालो तैनाथ हुँदै छन् ।
गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनको आन्दोलत गर्ने तय भएको छ । आन्दोलनका कारण बिहानैदेखि उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।
समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता विरुद्ध ११ बजेदेखि प्रदर्शन गर्दै छन् । उतका दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले काठमाडौंको तीनकुनेमा १ बजेदेखि कार्यक्रम गर्दै गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।