गरुडाको तरकारी बजारमा भिषण आगलागि नियन्त्रणको प्रयास जारी

0 Shares

रौतहट, १५ चैत । रौतहटको मध्य क्षेत्र गरुडा स्थित तरकारी बजारमा शुक्रवार विहान भिषण आगलागि भएका छन् ।
गरुडा नगरपालिका तरकारी बजार स्थित फुसको छाना भएका घरहरुमा भिषण आगलागि भएका हुन् । घर भित्र रहेका ग्यास सिलिण्डरका कारण आगो नियन्त्रण बाहिर गएपछि सदरमुकाम गौरबाट बारुण यन्त्र नेपाल प्रहरी स्थानीय बासिन्दाहरु मिलेर आगोलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । कति वटा घर जलेर नष्ट भएको वारे आधिकारीक जानकारी प्राप्त नभएपनि करिव चार पाँच वटा घर जलेको स्थानीयले बताए । ग्यास सिलिण्डर विस्फोट भएपछि आगो नियन्त्रणमा बाहिर गएको बताइएको छ ।
गरुडा नगरपालिकाको अग्नी नियन्त्रण गर्ने यन्त्र काम नलागेपछि स्थानीयहरु मेयर प्रति आक्रोश पोखेका छन् । भागबण्डा एवं सस्तो लोकप्रियताका लागि बजेट दुरुपयोग गर्ने तर सामाजिक हितमा काम लाग्ने बारुण यन्त्र खरिद तर्फ कुनै चासो नराख्दा नगरवासीहरु उनको आलोचना समेत गरेको छ ।
आगलागि वारे भएका क्षतिका विवरण प्राप्त हुन केही समय लाग्ने इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।