शम्भु सिंहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन

   १२ मंसिर २०७८, आईतवार १७:२५  

तराई टप संवाददाता
मत्सरी (रौतहट), १२ मंसिर । दुर्गाभगवती गाउँपालिकामा माओवादी केन्द्र समपन्न प्रथम गाउँ अधिवेशनबाट शम्भु सिंहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटि चयन भएको छ ।
मत्सरी स्थित दुर्गामन्दिरको प्रांगणमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्ष सहित अन्य पदमा सर्वसहमतीबाट युवा नेता शम्भु सिंहलाई अध्यक्ष पदमा चयन गरिएको हो ।
सम्पन्न गाउँ अधिवेशनको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर), प्रदेश न.२ को सदस्य बिपिन जयसवाल, वार्ड नं.३को वार्ड अध्य्क्ष डी. के झा, मुकेश गुप्ता ,झलक श्रेठ, लालबाबू शाह, लालबाबु चौधरी, रमेश महतो, ललन पंडित, भरत दास, बिरेन्द्र पांडेय, रामानन्द यदाव, लक्ष्मी शाह, गौरी शंकर यदाव, र राजकिशोर महतो लगायत पार्टी का नेता तथा कार्यकर्ताहरु को सहभागिता रेहको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै